दफा ९२
प्रमाण ऐन, २०३१ को व्यवस्था लागू हुने
सैनिक अदालतले यो ऐनबमोजिमको कसुर सम्बन्धी मुद्दाको पुर्पक्षको क्रममा प्रमाण बुझ्दा यस ऐनमा व्यवस्था भएकोमा यसै ऐन बमोजिम र अरूमा प्रमाण ऐन, २०३१ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।